‘कोरोना भाइरस ‘ भिसाको घोसणा !

कमल कंडेल । भिजिटर भिसामा युक्रेन् बाट बेलायत घुम्न आएकी करोना भाइरस महामारीले बेलायतमा अड्किएकि क्यान्सर पिडित ८० बर्सकी हजुरआमालाई बेलायती होम अफिसले जहाज नपाए कार चढेर भए पनि फर्किनु भनेको समाचार सार्बजनीक आएपच्चात होम अफिसले २४ जनवरी २०२० देखि भिसा (expire) सिद्दिनेहरुको ३१ मे २०२० सम्म थपी दिने घोषणा गरेको छ । यस अघि … Continue reading ‘कोरोना भाइरस ‘ भिसाको घोसणा !